मानिसकाे आवतजावत नरोकिएपछि सडकमै लगाइयो भोटेताल्चा

विकल्प न्यूज/बेनी चैत २५ गते । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मुल सडकमा नै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयले भोटेताल्चा लगाएका छन्। कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयले आवतजावतमा रोक लगाएका हुन्। आपतकालीनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका वडा नं ६ दरबाङका … Continue reading मानिसकाे आवतजावत नरोकिएपछि सडकमै लगाइयो भोटेताल्चा